त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता

झापा, ३१ बैशाख । मंगलबार साँझ नुहाउने क्रममा नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका थिए [...] The post त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता appeared first on Jhapa Online.

May 14, 2025 - 03:54
 0
त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता

झापा, ३१ बैशाख । मंगलबार साँझ नुहाउने क्रममा नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका थिए । दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउनासाथ प्रहरी टोली खोजीमा जुटेको छ ।

The post त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register