राजावादीहरुले जलाईदिएको घरको आगोको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका क्यामरा पर्शनको मृत्यु !

काठमाडौँ । राजावादीहरुको आन्दोलनको रिपोर्टीङकै क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सनको छ । आगोलागी भएको घरको माथि छतमा बसेर उनी रिपोर्टीङ गर्दै थिए । उनी लामो समयदेखि क्यामरापर्शनका रुपमा टेलिभिजनहरुमा कार्यरत थिए ।

Mar 28, 2025 - 13:00
 0
राजावादीहरुले जलाईदिएको घरको आगोको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका क्यामरा पर्शनको मृत्यु !
काठमाडौँ । राजावादीहरुको आन्दोलनको रिपोर्टीङकै क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सनको छ । आगोलागी भएको घरको माथि छतमा बसेर उनी रिपोर्टीङ गर्दै थिए ।
उनी लामो समयदेखि क्यामरापर्शनका रुपमा टेलिभिजनहरुमा कार्यरत थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register