सांसद बस्नेतको गुनासो- ‘२०७७ मा खिचेको राष्ट्रिय परिचयपत्र अहिलेसम्म हात परेको छैन’

काठमाडौँ  । सांसद महेश बस्नेतले राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया ढिला भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइए पनि समयमै कार्ड वितरण हुन नसकेको उल्लेख गरे । “सरकारले राष्ट्रिय परिचयपत्र जुनसुकै सरकारी सेवाका लागि अनिवार्य गरे पनि २०७७ सालमा खिचेको राष्ट्रिय परिचयपत्र अहिलेसम्म प्राप्त हुन सकेको छैन,” उनले भने ।  

May 14, 2025 - 06:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register