त्रिभुवन विमानस्थलमा हवाई उडान सञ्चालन

काठमाडौं । विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा आएको  छ । शुक्रबार साँझ झन्डै एक घण्टा अवरुद्ध भएको उडान सञ्चालनमा आएको विमानस्थल स्रोतले जनाएको हो । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै  दिउँसो ४:१३ बाट साँझ ५:३७ बजेसम्म  उडान रोकिएको थियो ।

Mar 28, 2025 - 14:09
 0
त्रिभुवन विमानस्थलमा हवाई उडान सञ्चालन

काठमाडौं । विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा आएको  छ ।

शुक्रबार साँझ झन्डै एक घण्टा अवरुद्ध भएको उडान सञ्चालनमा आएको विमानस्थल स्रोतले जनाएको हो ।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै  दिउँसो ४:१३ बाट साँझ ५:३७ बजेसम्म  उडान रोकिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register