फेसबुकमा फेक आईडी बनाएर राजवादी पोस्ट गरेपछि मेयर गोपी हमालको आपत्ति

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले आफ्नो नाम र फोटो दुरुपयोग गरी नक्कली फेसबुक पेजमार्फत अनावश्यक पोस्ट भइरहेको भन्दै कानुनी कारबाहीको माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै मेयर हमालले यस्तो कार्यमा सलग्नलाई कानुनी कठघरामा ल्याउन अनुरोध गरेका हुन् । उनले लेखेका छन्, “मेरो नाम गोपी हमाल र फोटो प्रयोग गरी कसैले फेक आइडी बनाई अनावश्यक पोस्ट गरिरहेको र पहिले मेरो फोटो नै प्रोफाइल फोटो बनाएर चलाएको भन्ने विषय विभिन्न साथीहरूले जानकारी गराएका छन् । त्यो आइडी मेरो नभएको सम्पूर्ण...

Mar 28, 2025 - 16:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register