मेटा दर्ता गर्न सात दिने धम्की दिने प्रवृत्ति सरकारले त्याग्नुपर्छ: असीम शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले सरकारले मेटा दर्ता गर्न सात दिने धम्की दिने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले धम्की त्यागेर दीर्घकालीन सोच र उपाय अघि सार्न ध्यान दिनुपर्ने बताएका हुन् । उनले भनेका छन्, “मेटाको फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम नेपाली जनताको सञ्चार, उद्यम र अभिव्यक्तिको आधार बनेको छ ।” नेपाली जनताले अत्यधिक प्रयोग गर्ने भएकाले पनि यसलाई दर्ता गर्न आवश्यक गरेको उनले बताएका हुन् । मेटा जस्ता विदेशी कम्पनीले नेपालको कानुन र नीतिलाई...

Apr 27, 2025 - 09:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register