राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले उनीहरू दुवै जनालाई पक्राउ गरेको पुष्टि गरे । शुक्रवार राजधानीमा भएको राजावादीहरूको आन्दोलन हिंसात्मक घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Mar 28, 2025 - 17:31
 0
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले उनीहरू दुवै जनालाई पक्राउ गरेको पुष्टि गरे ।

शुक्रवार राजधानीमा भएको राजावादीहरूको आन्दोलन हिंसात्मक घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register