त्रिवि कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन १८ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन चैत १८ गते हुने तय भएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरे लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन चैत १८ गते हुने तय भएको छ ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।
उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरे लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेको हो ।
निर्वाचन समितिका अनुसार सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुनेछ ।
What's Your Reaction?






