काठमाडौँ महानगरको जरिबाना तिर्न भन्दै राजावादीले सामाजिक सञ्जालबाटै उठाए ४ लाख ५० हजार

काठमाडौँ । काठमाडौँ महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा तोकेको जरिबाना तिर्न राजावादीहरूले सामाजिक सञ्जालबाट रकम सङ्कलन थालेका छन् । राजावादी समर्थक रमेशराज बास्तोलाले अहिलेसम्म ४ लाख ५० हजार रुपैयाँ सङ्कलन भएको जानकारी दिएका हुन् । गत शुक्रबार राजधानीमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा फोहोर मैला गरेको र दमकलमा क्षति पुर्‍याएको भन्दै महानगरले ज्ञानेन्द्र शाहको नाममा सात लाख ९३ हजार रुपैयाँ जरिबाना तोकेको थियो । आइतबार जरिबाना पत्र बुझाउन निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीले भ...

Mar 30, 2025 - 12:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register