प्रदर्शनस्थलमा नदेखिएको भन्दै हाजिरी जमानीमा छुटे स्वागत नेपाल

काठमाण्डौं । राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा छुटेका छन् । उनी शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो । तीनकुनेमा हिंसात्मक प्रदर्शन भएकै दिन शुक्रवार साँझ उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

Mar 30, 2025 - 13:37
 0
प्रदर्शनस्थलमा नदेखिएको भन्दै हाजिरी जमानीमा छुटे स्वागत नेपाल

काठमाण्डौं । राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा छुटेका छन् ।

उनी शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो ।

तीनकुनेमा हिंसात्मक प्रदर्शन भएकै दिन शुक्रवार साँझ उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register