रोयल इन्फिल्ड चढेर राजावादीविरुद्ध एमालेको र्‍याली (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले राजावादी अभियानविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालिएको हो । राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवेलगायत नेताहरु रोयल इन्फिल्ड चढेर र्‍यालीमा सहभागी भएका छन् । उनीहरुले ‘दास र रैती बन्न मञ्जुर छैन’ भन्दै नारासमेत लगाएका छन् । एमालेले देशैभर मोटरसाइकल र्‍याली निकालेको छ । हेरौँ, तस्वीर – […]

Mar 31, 2025 - 13:08
 0
रोयल इन्फिल्ड चढेर राजावादीविरुद्ध एमालेको र्‍याली (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले राजावादी अभियानविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालिएको हो ।

राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवेलगायत नेताहरु रोयल इन्फिल्ड चढेर र्‍यालीमा सहभागी भएका छन् । उनीहरुले ‘दास र रैती बन्न मञ्जुर छैन’ भन्दै नारासमेत लगाएका छन् ।

एमालेले देशैभर मोटरसाइकल र्‍याली निकालेको छ ।

हेरौँ, तस्वीर –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register