म्यानमार भूकम्प : मृतकको संख्या २ हजार नाघ्यो, ३९०० बढी घाइते

झापा, १९ चैत । म्यानमारमा गत चैत १५ गते गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ९०० भन्दा बढी मानिस घाइते भएका छन् र २७० जना अझै बेपत्ता छन् । बीबीसीका अनुसार राष्ट्रिय [...] The post म्यानमार भूकम्प : मृतकको संख्या २ हजार नाघ्यो, ३९०० बढी घाइते appeared first on Jhapa Online.

Apr 1, 2025 - 01:55
 0
म्यानमार भूकम्प : मृतकको संख्या २ हजार नाघ्यो, ३९०० बढी घाइते

झापा, १९ चैत । म्यानमारमा गत चैत १५ गते गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।

म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ९०० भन्दा बढी मानिस घाइते भएका छन् र २७० जना अझै बेपत्ता छन् । बीबीसीका अनुसार राष्ट्रिय विपद्‌बाट हुने क्षतिको विवरण लुकाउने सैन्य नेतृत्वको इतिहास रहेकाले म्यानमारबाट यथार्थ जानकारी प्राप्त गर्न गाह्रो छ । यसैबीच, विश्व स्वास्थ्य संगठनले म्यानमारमा आएको भूकम्पसँग जुध्न ८० लाख डलर सहयोगका लागि अपिल गरेको छ ।

The post म्यानमार भूकम्प : मृतकको संख्या २ हजार नाघ्यो, ३९०० बढी घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register