शिक्षक, विद्यार्थी, लेखक र अनुसन्धानकर्ताका लागि उपयोगी गुगलको एआई टुल नोटबुक एलएमका ५ टिप्स
काठमाडौं । नोटबुक एलएम एआईमा आधारित एक शक्तिशाली टुल हो । यो टुल विशेषगरी धेरै प्रोजेक्ट, कागजात, फाइल र सूचनामा काम गर्ने व्यक्तिहरूका लागि उपयोगी छ । यसले ज्ञान व्यवस्थापन, सूचना प्रशोधन तथा कामहरू छिटो सम्पन्न गर्ने प्रक्रियामा आमूल परिवर्तन ल्याएको छ । आज हामी तपाईँलाई यही टुलको प्रयोगबाट कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा बताउँदै छौँ: नोटबुक एलएम के हो ? सुरुमा नोटबुक एलएम के हो भन्ने बारेमा थोरै चर्चा गरौँ। अहिलेको समयमा इन्टरनेटमा एआई टुलहरूको अभाव छैन । यद्यपि यस्ता धेरै जसो एआई टुलहरू केही प्रोम्ट लिएर त्यस ...

What's Your Reaction?






