सुरेश र सविनको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ । तीनकुने घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको हो ।  

Apr 2, 2025 - 12:14
 0
सुरेश र सविनको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ । तीनकुने घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्रीस्तरीय बैठकले तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register