अफगानिस्तानसँग हार्‍यो नेपाल

काठमाडौं । ओडिआई शृङ्खलामा अफगानिस्तान यू–१९ ले नेपाली टोलीलाई हराएको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाली टोली १३० रनले हारेको हो । अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६.२ ओभरमा १ सय ७० रन बनाउँदा अल आउट भयो । अब दोस्रो खेल आइतबार हुनेछ ।

Apr 3, 2025 - 12:22
 0
अफगानिस्तानसँग हार्‍यो नेपाल

काठमाडौं । ओडिआई शृङ्खलामा अफगानिस्तान यू–१९ ले नेपाली टोलीलाई हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाली टोली १३० रनले हारेको हो ।

अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६.२ ओभरमा १ सय ७० रन बनाउँदा अल आउट भयो ।

अब दोस्रो खेल आइतबार हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register