३९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । दिनानु दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला १८०३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३९०० रुपैयाँले घटेर १७६४०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला १८७० रुपैयाँमा कारोबार […]

Apr 4, 2025 - 06:33
 0
३९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । दिनानु दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १८०३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३९०० रुपैयाँले घटेर १७६४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला १८७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register