छविलाल जोशीलाई थुनामा पठाउने आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै जोशीलाई थुनामा पठाउने आदेश गरेको हो । यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा थुनामा पठाउने आदेश गरेको थियो ।

Apr 4, 2025 - 15:13
 0
छविलाल जोशीलाई थुनामा पठाउने आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै जोशीलाई थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा थुनामा पठाउने आदेश गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register