तस्वीरमा हेर्नुहोस्, धरानको व्यस्त भानु चोक

भानु चोक धरानको प्रमुख यातायात केन्द्र पनि हो । यो चोक धरानको एक ऐतिहासिक तथा चिनारीयुक्त स्थानका रूपमा परिचित छ।

Apr 5, 2025 - 05:45
 0
तस्वीरमा हेर्नुहोस्, धरानको व्यस्त भानु चोक

काठमाडौं । सुनसरीको धरानस्थित भानु चोक पूर्वी नेपालको एक प्रमुख केन्द्र मानिन्छ । यो धरानका सबैभन्दा प्रसिद्ध तथा व्यस्त स्थलहरूमध्ये एक हो ।

यो चोक धरानको एक ऐतिहासिक तथा चिनारीयुक्त स्थानका रूपमा परिचित छ । धरान घडी टावर समेत भानु चोक नजिकै अवस्थित छ ।

धरानको प्रमुख यातायात केन्द्र समेत रहेकाले स्थानीय बसपार्कबाट दैनिक सयौं बस, भ्यान लगायतका सवारीसाधनहरू नेपालका विभिन्न भागहरू, जस्तै काठमाडौँ र पोखरा, लगायतका स्थानहरूतर्फ प्रस्थान गर्छन् ।

 

(धरानको व्यस्त भानु चोकका केही झलक)

भानु चोक (तस्वीर: एसेन्स श्रेष्ठ)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register