त्रि–चन्द्रमा नेविसङ्घको धन्यवाद र्‍याली (तस्वीरहरू)

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले धन्यवाद र्‍याली निकालेको छ । क्याम्पसको स्ववियु अध्यक्षमा गोविन्द कोइरालाको प्यानलै विजयी भएको खुशीमा सोमबार धन्यवाद र्‍याली निकालिएको हो । सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस)ले बाजी मारेका थिए । सात वटा सङ्गठनका गठबन्धनलाई पछि पार्दै नेविसङ्घले बाजी मारेको हो । […]

Apr 7, 2025 - 09:09
 0
त्रि–चन्द्रमा नेविसङ्घको धन्यवाद र्‍याली (तस्वीरहरू)

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले धन्यवाद र्‍याली निकालेको छ ।

क्याम्पसको स्ववियु अध्यक्षमा गोविन्द कोइरालाको प्यानलै विजयी भएको खुशीमा सोमबार धन्यवाद र्‍याली निकालिएको हो ।

सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस)ले बाजी मारेका थिए । सात वटा सङ्गठनका गठबन्धनलाई पछि पार्दै नेविसङ्घले बाजी मारेको हो । त्रि–चन्द्र नेविसङ्घको विरासत भएको क्याम्पस हो ।

हेरौँ, तस्वीर –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register