बुद्धशान्तिमा हात्ती मृत फेला

झापा, ७ जेठ । झापाको बुद्धशान्तिमा हात्ती मृत फेला परेको छ। आज दिउँसो बुद्धशान्ति गाँउपालिका वडा नम्वर-५ पाँच पोखरी सामुदायिक वनमा भाले हात्ती मृत फेला परेका हो। बिगत लामो समय देखि बिरामि रहेको जंगलि भाले (दँतार) हात्ति मरेको भन्ने खवर अस्थाई प्रहरी चौकि मंगलबारेमा जनाकरी प्राप्त हुन साथ तत्काल अस्थाई प्रहरी चौकि मंगलबारेबाट प्रहरि टोलि [...] The post बुद्धशान्तिमा हात्ती मृत फेला appeared first on Jhapa Online.

May 21, 2025 - 14:24
 0
बुद्धशान्तिमा हात्ती मृत फेला

झापा, ७ जेठ । झापाको बुद्धशान्तिमा हात्ती मृत फेला परेको छ।

आज दिउँसो बुद्धशान्ति गाँउपालिका वडा नम्वर-५ पाँच पोखरी सामुदायिक वनमा भाले हात्ती मृत फेला परेका हो।

बिगत लामो समय देखि बिरामि रहेको जंगलि भाले (दँतार) हात्ति मरेको भन्ने खवर अस्थाई प्रहरी चौकि मंगलबारेमा जनाकरी प्राप्त हुन साथ तत्काल अस्थाई प्रहरी चौकि मंगलबारेबाट प्रहरि टोलि खटि  गई घट्ना स्थल सुरक्षित राखेको र डिभजन वन कार्यालय झापालाई खवर गरी वन कार्यालयको टोलि आई मुचुल्लका गर्ने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बुद्धशान्तिमा हात्ती मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register