सूर्य ज्योतिको बीमा पोलिसी भएका ग्राहकले खल्ती एपबाटै ५० हजारसम्मको ऋण लिन सक्ने

काठमाडौँ । अब डिजिटल वालेट खल्तीका प्रयोगकर्ताहरूले बिना धितो इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन् । सूर्य ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनीले यो नयाँ सुविधा सार्वजनिक गरेको हो । यससँगै सूर्य ज्योती लाइफ इन्स्योरेन्सको प्रिमियम भएका ग्राहकले घरैबाट तुरुन्तै आफ्नो खल्ती वालेटमा ५० हजार रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । बीमा पोलिसीमा उल्लिखित नम्बर र खल्ती अकाउन्ट खोलिएको नम्बर मिलेमा प्रयोगकर्ताहरू यस किसिमको ई-कर्जाका लागि योग्य हुने बताइएको छ । कागजी प्रक्रियाको झन्झट र लाइन बस्नुपर्ने बाध्यता...

Apr 9, 2025 - 08:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register