काठमाडौँमा धेरैपछि पर्यो पानी, वायु प्रदुषण कम हुने आश ! (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा धेरैपछि पानी परेको छ । पछिल्लो केही महिनादेखि पानी नपरेर वायु प्रदुषण ह्वात्तै बढेको काठमाडौँमा बुधबार पानी परेको हो । पानी काठमाडौँको तीनकुने र पेप्सीकोला लगायतका क्षेत्रमा परेको छ ।  अन्य क्षेत्रमा पनि छिटपुट परिरहेको छ । लामो समयपछि पानी परेपछि वायु प्रदुषणले आजित भएका काठमाडौँवासीले राहत महसुस गरेका छन् । बाँकी […]

Apr 9, 2025 - 11:39
 0
काठमाडौँमा धेरैपछि पर्यो पानी, वायु प्रदुषण कम हुने आश ! (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा धेरैपछि पानी परेको छ । पछिल्लो केही महिनादेखि पानी नपरेर वायु प्रदुषण ह्वात्तै बढेको काठमाडौँमा बुधबार पानी परेको हो । पानी काठमाडौँको तीनकुने र पेप्सीकोला लगायतका क्षेत्रमा परेको छ । 

अन्य क्षेत्रमा पनि छिटपुट परिरहेको छ । लामो समयपछि पानी परेपछि वायु प्रदुषणले आजित भएका काठमाडौँवासीले राहत महसुस गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register