आरटीडीएफ परियोजना अन्तर्गतका ब्रोडब्यान्ड सेवाको वर्तमान अवस्था जानकारी गराउन एनटीएको अनुरोध

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा सञ्चालित ब्रोडब्यान्ड सेवाको वर्तमान अवस्थाबारे स्थानीय तहहरूलाई १५ दिनभित्र विवरण बुझाउन अनुरोध गरेको छ । बिहीबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले ग्रामीण क्षेत्रमा सञ्चालित ब्रोडब्यान्ड सेवा निरन्तरता भए/नभएको जानकारी माग गरेको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालन गरिएका परियोजनाहरूबाट ब्रोडब्यान्ड सेवा जडान भएका स्थानीय तहका कार्यपालिका कार्यालय र वडा कार्यालयहरूलाई सूचना जारी गरेको हो । परियोजना अन्त...

Apr 10, 2025 - 05:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register