शिक्षक आन्दोलनको नवौँ दिनः कतै छाताको साहारा, कतै आईप्याड प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । शिक्षक आन्दोलनको नवौँ दिन शिक्षकहरु छाता ओढेर सडकमा निस्किएका छन् । आन्दोलनको नवौँ दिन पानी परेपछि शिक्षकहरु छाता ओढेर आन्दोलनमा निस्किएका हुन् । शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म काठमाडौँबाट नफर्कने अडान लिएका छन् । शिक्षक आन्दोलनका कारण पछिल्लो ९ दिनदेखि काठमाडौँमा ट्राफिक […]

Apr 10, 2025 - 09:21
 0
शिक्षक आन्दोलनको नवौँ दिनः कतै छाताको साहारा, कतै आईप्याड प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । शिक्षक आन्दोलनको नवौँ दिन शिक्षकहरु छाता ओढेर सडकमा निस्किएका छन् । आन्दोलनको नवौँ दिन पानी परेपछि शिक्षकहरु छाता ओढेर आन्दोलनमा निस्किएका हुन् ।

शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म काठमाडौँबाट नफर्कने अडान लिएका छन् । शिक्षक आन्दोलनका कारण पछिल्लो ९ दिनदेखि काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register