झापाको कनकाईमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, ३० चैत । झापाको कनकाईमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विश्वकर्मा आफ्नै घरमा पानी तान्ने विद्युतीय मटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए , आफन्तले उनलाई उपचारका लागि बिर्तासिटी [...] The post झापाको कनकाईमा करेन्ट लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 12, 2025 - 14:36
 0
झापाको कनकाईमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, ३० चैत । झापाको कनकाईमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विश्वकर्मा आफ्नै घरमा पानी तान्ने विद्युतीय मटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ,

आफन्तले उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको कनकाईमा करेन्ट लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register