२०० जना कर्मचारी भर्ना गर्दै इसेवा, न्यूनतम योग्यता प्लसटु

काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले २०० जना कर्मचारी माग गरेको छ । कम्पनीले नेपाल भरका लागि ठुलो सङ्ख्यामा बजार प्रतिनिधि माग गरेको हो । आइतबार एक सूचना प्रकाशित गर्दै इसेवाले सो पदका लागि न्यूनतम शैक्षिक योग्यता प्लसटु तय गरेको छ । सूचना अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस र कोशी प्रदेशका लागि समान २८/२८ जना र बागमतीका लागि ३२ जना बजार प्रतिनिधि छनोट गरिनेछ । योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो सीभी career@esewa.com.np मा जिल्ला उल्लेख गरी पठाउनु पर्नेछ ।  &n...

Apr 13, 2025 - 07:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register