सिबिफिन र काठमाडौं फिनटेकबिच रणनीतिक साझेदारी

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रालि (केएफ) बिच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवर्धन गर्ने उद्देश्यले रणनीतिक साझेदारी सुरु भएको छ । सिबिफिन कार्यालय सुन्धारामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिबिफिनका महानिर्देशक कोइरालाले काठमाडौं फिनटेकसँगको सहकार्य नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी एवं नवप्रवर्तनमुखी...

Mar 16, 2025 - 11:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register