राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्षमा सुमन घले 

रसुवा।  रसुवा जिल्लामा हालै भएको राष्ट्रिय संगीतकर्मी  संघ रसुवाको अध्यक्षमा सुमन घले चयन भएका छन्। संघको चाैथाे अधिवेशनले अध्यक्षमा घलेसहित नयाँ कार्यसमिति चयन गरेको हो।   राष्ट्रिय सङ्गीतकर्मी संघ रसुवाको आयाेजनामा वैशाख १ गते सोमबार  गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसिमा भएको  अधिवेशनले सुमन घले लाई अध्यक्ष मा सर्वसम्मतले चयन गरेकाे छ भने वरिष्ठ उपाध्यक्षमा कान्छा […]

Apr 15, 2025 - 05:25
 0
राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्षमा सुमन घले 

रसुवा। 

रसुवा जिल्लामा हालै भएको राष्ट्रिय संगीतकर्मी  संघ रसुवाको अध्यक्षमा सुमन घले चयन भएका छन्। संघको चाैथाे अधिवेशनले अध्यक्षमा घलेसहित नयाँ कार्यसमिति चयन गरेको हो। 

 राष्ट्रिय सङ्गीतकर्मी संघ रसुवाको आयाेजनामा वैशाख १ गते सोमबार  गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसिमा भएको  अधिवेशनले सुमन घले लाई अध्यक्ष मा सर्वसम्मतले चयन गरेकाे छ भने वरिष्ठ उपाध्यक्षमा कान्छा लामा तामाङ,प्रथम उपाध्यक्षमा पाल्माे तामाङ,उपाध्यक्ष मा राम तामाङ,महिला उपाध्यक्ष मा कारसाङ डाेल्मा तामाङ,सचिवमा डाेल्मा लाेप्चन र बुद्विमाया तामाङ,सहसचिवमा शान्ति कुमारी घले,कोशाध्यक्षमा पासाङ फेल्माे तामाङ,सहकाेषाध्यक्षमा म्हेन्दाे घले र प्रवक्तामा घन बहादुर  तामाङ सर्वसम्मतले चयन भएका छन्  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register