मोबाइलबाटै पीसी वा म्याक चलाउने ५ स्मार्ट तरिका

काठमाडौँ । डिजिटल जमानामा काम गर्ने तरिका पनि फेरिँदै गएको छ । अब काम गर्न कम्प्युटर वा ल्यापटपको अगाडि बसिरहनु पर्दैन । तपाईं जहाँ भए पनि आफ्नो मोबाइलबाटै आफ्नो अफिसको कम्प्युटर चलाउन सक्नुहुन्छ । यसले सुविधासँगै तपाईंको समय र ऊर्जा पनि बचाउँछ । सामान्यतया हामी मोबाइललाई सामाजिक सञ्जाल हेर्न, गेम खेल्न र फोन कल गर्न प्रयोग गर्छौं । तर, धेरैलाई थाहा यही मोबाइल फोनले पीसी वा म्याक चलाउन सकिन्छ भन्ने थाहा छैन । तपाईं घरमै बस्नुभयो भने अफिसको कम्प्युटर चलाउन सकिन्छ । कलेजको प्रोजेक्ट कम्प्युटरमै सेभ छ भने मोबाइलबाटै हेर्...

Apr 15, 2025 - 05:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register