नेपालीलाई अनलाइन जुवामा फसाउन मेटाबेटका आधा दर्जन बढी वेबसाइट सक्रिय

काठमाडौँ । नेपालको कानुनले निषेध गरेको अनलाइन जुवा भित्रभित्रै मौलाउँदै गएको पाइएको छ । ‘मेटाबेट’ नामक अनलाइन क्यासिनो प्लेटफर्ममार्फत नेपाली प्रयोगकर्तालाई लक्षित गरी अवैध जुवा तथा सट्टेबाजी धन्दा तीव्र पारिएको हो । यो प्लेटफर्मले मेटाबेट ६३ एनपी, मेटाबेट ६३, मेटाबेट ६३ एनपीएआर डट लाइभ, एमटी६३ एनपीआर लगायत आधा दर्जन बढी वेबसाइट तथा मोबाइल एपबाट क्यासिनो गेम, बेटिङ, लाइभ डिलर जस्ता स्किम सञ्चालन गर्दै आएको छ । यी सबै वेबसाइटको डोमेन फरक फरक राखिए पनि इन्टरफेस एउटै देखिन्छ ।  अहिले मेटाबेटले ...

Apr 15, 2025 - 11:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register