क्रिप्टोलगायतका अपराधले नेपाल ग्रे लिस्टको खतरामा, अनुसन्धान गर्न प्रविधि चाहियोः आईजीपी

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बदलिँदो अपराधको प्रकृतिसँग जुध्न नेपाल प्रहरीलाई परम्परागत तरिकाभन्दा आधुनिक डिजिटल प्रविधि आवश्यक रहेको बताएका छन् । आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा थापाले साइबर अपराध, क्रिप्टोकरेन्सी लगायतका वित्तीय अपराधका घटनाहरू बढिरहेको र नेपाल हाल ‘ग्रे लिस्ट’को अब्जरबेसनमा परेको सन्दर्भमा यस्तो धारणा राखेका हुन् । “अहिलेको समयमा चोर समाउन वा अपराधी समाउन कुद्ने होइन । हामीलाई डिजिटल प्रविधि चाहिएको छ," आईजीपी थापाले भने, “स...

Apr 29, 2025 - 07:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register