मार्क जुकरबर्गको क्रेजी आइडियाः फेसबुक प्रयोगकर्ताको फ्रेन्ड लिस्ट नै डिलिट हान्दिने !

काठमाडौँ । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मानिसहरूले फेसबुक धेरै चलाऊन् भनेर एउटा अनौठो आइडिया अघि सारे । सन् २०२२ मा उनले राखेका त्यो विचार थियो, सबै फेसबुक प्रयोगकर्ताहरूको फ्रेन्ड्स लिस्ट हटाइ दिने । यो कुरा मेटाको सङ्घीय व्यापार आयोग (एफटीसी) सँगको प्रतिस्पर्धा विरोधी मुद्दाको सुनुवाइमा प्रस्तुत गरिएका आन्तरिक ईमेलहरूमा देखिएको कुरा द भर्जले लेखेको छ । जुकरबर्गले सबैको फ्रेन्ड लिस्ट मेटाएर फेरि नयाँ बनाउन लगाउने विचार गरेका थिए, त्यो पनि सम्भवतः वर्षमा एक पटक । फेसबुकको 'सांस्कृतिक महत्...

Apr 16, 2025 - 05:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register