इसेवा-खल्ती सबैलाई सताउने एटी अलर्ट पठाउनेमा २२ वर्षीय युवक, ४ हजार ग्राहकबाट १ करोड झ्वाम्म

काठमाडौँ । एटी अलर्टको नामबाट फिशिङ लिङ्क पठाएर डिजिटल वालेट ह्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेको पाइएको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित बुढालाई मङ्गलबार कालिमाटीबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले ‘द अलर्ट’, ‘एटी अलर्ट’नामबाट सर्वसाधारणलाई अकाउन्ट सस्पेन्ड हुन लागेको भन्दै फिशिङ लिङ्क पठाएका थिए । उक्त लिङ्क क्लिक गरेर आफ्नो विवरण रा...

Apr 16, 2025 - 12:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register