करिब २९ अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम १० अर्ब ७९ करोड 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८ दशमलव ९७ अङ्कले बढेर २७२५ दशमलव २० को विन्दुमा पुगेको छ । बिहीबार ३११ कम्पनीका ९० हजार ५५५ पटकको कारोबारमा २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० […]

Apr 17, 2025 - 10:40
 0
करिब २९ अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम १० अर्ब ७९ करोड 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८ दशमलव ९७ अङ्कले बढेर २७२५ दशमलव २० को विन्दुमा पुगेको छ ।

बिहीबार ३११ कम्पनीका ९० हजार ५५५ पटकको कारोबारमा २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ रहेको छ ।

१८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको घटेको छ । १३ वटै उपसमूहमा हरियाली छाउँदा आज हिमालयन पावर पार्टनरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register