झरीमा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षणमा मन्त्री, समयमै निर्माण गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवंम शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनशक्ति थप गरेर भएपनि कीर्तिपुर क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । स्थलगत निरीक्षणमा पुगेका मन्त्री सिंहले प्यारापिट र फल्ड लाइट जडानको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । सरकारले वैशाख २४ भित्रै सबै काम सक्नेगरी ठेक्का दिएको थियो । ठेकेदार […]

Apr 17, 2025 - 14:08
 0
झरीमा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षणमा मन्त्री, समयमै निर्माण गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवंम शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनशक्ति थप गरेर भएपनि कीर्तिपुर क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

स्थलगत निरीक्षणमा पुगेका मन्त्री सिंहले प्यारापिट र फल्ड लाइट जडानको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

सरकारले वैशाख २४ भित्रै सबै काम सक्नेगरी ठेक्का दिएको थियो । ठेकेदार कम्पनीले तीन सिफ्टमा काम भइरहेको भन्दै समयमै सम्पन्न गर्ने जानकारी मन्त्री सिंहलाई गराएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register