अवरुद्ध भएको ४ घण्टापछि सञ्चालनमा आए नेपाल सरकारका वेबसाइट

काठमाडौँ । अवरुद्ध भएको चार घण्टापछि मात्र नेपाल सरकारका वेबसाइटहरू सञ्चालनमा आएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र (सरकारको एकीकृत डेटा सेन्टर) को विद्युत् प्रणालीमा समस्या आउँदा बिहीबार बिहान ८ बजेदेखि नै सरकारका महत्त्वपूर्ण वेबसाइटहरू खुल्न छोडेका थिए । केन्द्रले आफ्नो विद्युत् प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्विच (एटीएस) मा समस्या सिर्जना हुँदा विद्युत् आपूर्तिमा व्यवधान आएको उल्लेख गरेको छ । त्यसको मर्मत गर्न भन्दै बिहान ८ बजेदेखि करिब २ घण्टाका लागि सेवा अवरुद्ध हुने उल्लेख गरिएको भए पनि करिब १२ः...

Apr 18, 2025 - 08:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register