विद्युतीय ट्याक्सीका लागि छुट्टै मापदण्ड लागु, व्यवसायीले ३ क्याटेगरी अनुसार दर्ता गर्नुपर्ने
काठमाडौँ । यातायात व्यवस्था विभागले ट्याक्सीको रूपमा प्रयोग हुने सवारी साधनसम्बन्धी राष्ट्रिय मापदण्ड, २०७९ अन्तर्गत विद्युतीय (हाइड्रोजन फ्युल सेल सहित) सवारी साधनलाई पनि ट्याक्सीको रूपमा प्रयोग गर्न अनुमति दिएको छ । विभागले नयाँ मापदण्डमार्फत विद्युतीय ट्याक्सीलाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरेको छ । मापदण्डअनुसार साधारण ट्याक्सीका लागि ४० किलोवाट वा सोभन्दा माथिको मोटर पावर, ६५ न्युटन मिटर वा सोभन्दा माथिको मोटर टर्क, २३०० एमएमको ह्विलबेस र १६० लिटरको बुट स्पेस हुनुपर्नेछ । विशेष ट्याक्सीका लाग...

What's Your Reaction?






