पहिलो पटक रोबोट र मानवबिच म्याराथन दौड, कसले मार्‍यो बाजी ?

काठमाडौँ । ह्युमनाइड अर्थात् मानवजस्तै देखिने रोबटले म्याराथनमा मानव धावकसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय कुर्नुपर्ने देखिएको छ । हालै चीनमा भएको एक म्याराथन प्रतिस्पर्धामा मानव धावकको तुलनामा रोबोटहरूले निकै कमजोर प्रदर्शन गरेका हुन् । बेइजिङस्थित ‘ई-टाउन’ टेक हबमा शनिबार हाफ म्याराथन दौड गराइएको थियो । बीबीसी र ब्लुम्बर्गका अनुसार उक्त प्रतियोगितामा २१ ओटा ह्युमनाइड रोबट सयौं मानव धावकसँगै दौडिएका थिए । प्रतियोगितामा ह्युमनाइड रोबटमध्ये ‘टियानगोङ अल्ट्रा’ नामको रोबट पहिलो भएको छ । यो र...

Apr 20, 2025 - 08:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register