काठमाडौँमा राप्रपाको प्रदर्शन: नेता, कार्यकर्ता सडकमा उत्रिए (तस्विरहरू)

काठमाडौँ । काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ । आइतबार काठमाडौँको बिजुलीबजार-बानेश्वर क्षेत्र केन्द्रित गरेर राप्रपाले प्रदर्शन गरेको हो। गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै राप्रपाले आन्दोलन गरेको हो । आन्दोलनमा उनीहरुले राजाका पक्षमा नाराबाजी गरिरहेका छन् । त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित […]

Apr 20, 2025 - 09:56
 0
काठमाडौँमा राप्रपाको प्रदर्शन: नेता, कार्यकर्ता सडकमा उत्रिए (तस्विरहरू)

काठमाडौँ । काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ । आइतबार काठमाडौँको बिजुलीबजार-बानेश्वर क्षेत्र केन्द्रित गरेर राप्रपाले प्रदर्शन गरेको हो।

गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै राप्रपाले आन्दोलन गरेको हो । आन्दोलनमा उनीहरुले राजाका पक्षमा नाराबाजी गरिरहेका छन् ।

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register