अब एलन मस्कको एआई ग्रोकले देख्न र विभिन्न भाषा बोल्न सक्ने

काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ग्रोकले देख्नुका साथै विभिन्न भाषा बोल्न समेत सक्ने भएको छ । एक्सएआईले आजदेखि आफ्नो च्याटबट ग्रोकमा यो नयाँ फिचर थपेको हो । यसमा आएको ग्रोक भिजन नामक नयाँ फिचरले तपाईँको मोबाइलको क्यामेरा प्रयोग गरेर वरपरको संसारलाई बुझ्ने क्षमता राख्छ । यसको अर्थ अब तपाईँले कुनै सामान, साइनबोर्ड, वा डकुमेन्टमा क्यामेरा तेर्स्याएर ग्रोकलाई त्यसको बारेमा प्रश्न सोध्न सक्नुहुन्छ । यो फिचर अहिले आईओएसमा रहेको ग्रोक एपमा उपलब्ध छ, तर एन्ड्रोइड प्रयोगकर्ताहरूले भने यसका लागि अ...

Apr 23, 2025 - 10:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register