अबको शिक्षामन्त्री रघुजी पन्त

झापा, ११ बैशाख । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको जानकारी दिएका छन् । उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन् । पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन् [...] The post अबको शिक्षामन्त्री रघुजी पन्त appeared first on Jhapa Online.

Apr 23, 2025 - 13:22
 0
अबको शिक्षामन्त्री रघुजी पन्त

झापा, ११ बैशाख । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको जानकारी दिएका छन् । उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन् । पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन् ।

The post अबको शिक्षामन्त्री रघुजी पन्त appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register