काठमाडौंमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । चन्द्रागिरिमा गुडिरहेको बसमा आगलागी भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा बिहीबार दिउँसो गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो । थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा विद्युत्‌ लाइन सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

Apr 24, 2025 - 11:18
 0
काठमाडौंमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । चन्द्रागिरिमा गुडिरहेको बसमा आगलागी भएको छ ।

चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा बिहीबार दिउँसो गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा विद्युत्‌ लाइन सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register