बर्दियाको भादा नदिमा डुवेर बेपत्ता महिलाको शव गोताखोरले निकाल्यो

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षिय सृजन पोख्रेलको शब आज विहान सशस्त्र प्रहरिको गोताखोरल निकालेको हो । नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजीकार्यको […]

Apr 25, 2025 - 05:41
 0
बर्दियाको भादा नदिमा डुवेर बेपत्ता महिलाको शव गोताखोरले निकाल्यो

काठमाडौं ।

बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षिय सृजन पोख्रेलको शब आज विहान सशस्त्र प्रहरिको गोताखोरल निकालेको हो ।

नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजीकार्यको लागि परिचालन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register