सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फुलपिङकोट केन्द्रबिन्दु भएर शुक्रबार बिहान ११:५३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो । तर, अहिलेसम्म क्षतिको विवरण आइनसकेको मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते ११:५६ […]

Apr 25, 2025 - 07:57
 0
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फुलपिङकोट केन्द्रबिन्दु भएर शुक्रबार बिहान ११:५३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो । तर, अहिलेसम्म क्षतिको विवरण आइनसकेको मापन केन्द्रले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते ११:५६ बजे बारपाकलाई केन्द्रबिन्दु बनाई ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register