स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर, ४ जेठ । मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जेठ ४ गते बिहानको राति प्रदेश १–०२–०५०प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मो. अब्दुल कलाम घाइते भइ उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा [...] The post स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु appeared first on Jhapa Online.

May 18, 2025 - 13:13
 0
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर, ४ जेठ । मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जेठ ४ गते बिहानको राति प्रदेश १–०२–०५०प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मो. अब्दुल कलाम घाइते भइ उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।

The post स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register