नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता रोक्का

झापा, १२ वैशाख । नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको सिफारिशमा नेपाल राष्ट्र बैंकले हिजो एनओसीका विभिन्न नौ वटा बैंकमा रहेका सबै १६ वटा खाता पूर्णरूपमा रोक्का गरेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) [...] The post नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता रोक्का appeared first on Jhapa Online.

Apr 25, 2025 - 09:16
 0
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता रोक्का

झापा, १२ वैशाख । नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको सिफारिशमा नेपाल राष्ट्र बैंकले हिजो एनओसीका विभिन्न नौ वटा बैंकमा रहेका सबै १६ वटा खाता पूर्णरूपमा रोक्का गरेको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अदालतले अवैधानिक घोषणा गरिसकेको छ ।

The post नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता रोक्का appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register