आईफोन १६ मा कभर राख्नु भएको छ ? एप्पल भन्छ- त्यो पर्दैन
काठमाडौं । पछिल्लो समय खस्दा नफुट्ने, पानीमा डुबे नबिग्रने लगायतका बलिया फोनहरू बनाउने होडबाजी चलेको छ । विशेषगरी चिनियाँ मोबाइल कम्पनीहरूले बलियो डिस्प्ले भएका फोनहरू एक पछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन् । यसैबीच लक्जरी ब्रान्डमा गनिने एप्पलले पनि आफ्ना प्रयोगकर्ताहरूलाई यस्तै केही संकेत गरेको छ । कम्पनीले हालै एउटा विज्ञापन सार्वजनिक गरेको छ, जसमा आईफोन १६ मा फोन कभर नराख्दा पनि केही हुँदैन भन्ने सन्देश दिइएको छ । प्राय: प्रयोगकर्ताले मोबाइल खस्दा, ठोक्किदा वा कतै पानीमा डुबिहाल्यो भने केह...

What's Your Reaction?






