सरकारी निर्देशनमा अरूका साइट डाउन गराउने नियामक दूरसञ्चार प्राधिकरणको आफ्नै वेबसाइट डाउन

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइड नै डाउन भएको छ । आइतबार बिहानैदेखि उक्त वेबसाइड डाउन भए पनि त्यसको कारण भने खुल्न सकेको छैन । यसरी वेबसाइड डाउन हुनुमा आन्तरिक कारण वा साइबर आक्रमण जे पनि हुनसक्ने अनुमान गरिएको छ । तर नियामक प्राधिकरणका प्रवक्ता र सहायक प्रवक्तासँग भने यस विषयमा कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकिरहेको छैन । बाहिरबाट हेर्दा सर्भर डाउन भएका कारण नियामकको एनटीए डट जीओभी डट एनपी वेबसाइड खुल्न नसकेको देखिन्छ । साइट खोलदा यूआरएलमा '403 Forbidden' देखिन्छ भने तलपट्टि &...

Apr 27, 2025 - 06:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register