शिक्षक आन्दोलन : ढुङ्गा प्रहारपछि प्रहरीले हान्यो पानीको फोहोरा (तस्वीरहरू)

काठमाडौं । शिक्षक आन्दोलन अशान्त बनेको छ । नयाँ बानेश्वरमा शिक्षकले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि प्रदर्शन अशान्त बनेको हो । शिक्षकहरूले ढुङ्गा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै  शिक्षकहरू २६ दिनदेखि सडकमा छन् । हेरौं तस्वीर –    

Apr 27, 2025 - 08:23
 0
शिक्षक आन्दोलन : ढुङ्गा प्रहारपछि प्रहरीले हान्यो पानीको फोहोरा (तस्वीरहरू)

काठमाडौं । शिक्षक आन्दोलन अशान्त बनेको छ ।

नयाँ बानेश्वरमा शिक्षकले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि प्रदर्शन अशान्त बनेको हो । शिक्षकहरूले ढुङ्गा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै  शिक्षकहरू २६ दिनदेखि सडकमा छन् ।

हेरौं तस्वीर –

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register