अर्को सातादेखि सधैँका लागि बन्द हुँदैछ स्काइप
काठमाडौँ । सन् २०१० को दशकको शुरुवातमा लामो दूरीको सम्बन्धका लागि महत्त्वपूर्ण माध्यम बनेको स्काइप अब सदाका लागि बन्द हुने भएको छ । माइक्रोसफ्टले घोषणा गरे अनुसार अबको एक सातापछि अर्थात् ५ मे स्काइपका लागि अन्तिम दिन हुनेछ र सधैँका लागि बन्द हुनेछ । यसको सम्पूर्ण डेटा माइक्रोसफ्ट टिम्सको निःशुल्क भर्सनमा समाहित गरिनेछ । सन् २०११ मा माइक्रोसफ्टले ८.५ अर्ब डलरमा खरिद गरेको यो प्लेटफर्म त्यसपछि भने ओझेलमा परेको थियो । सन् २०१४ सम्म आइपुग्दा फेसटाइम जस्ता एकीकृत एपहरूको विकाससँगै स्काइप लगभग असान्दर्भिक बन्दै गयो । २०१५ देखि धेरै ...

What's Your Reaction?






